made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Wednesday, April 6, 2011
मुस्ताङमा करिब २७ करोड ५५ लाखको सुकुटीमासु उत्पादन
चैत २३, मुस्ताङ।
पशु पालनमा अगाडी रहेको हिमाली जिल्ला मुस्ताङका किसानले २०६७ सालमा करिब २७ करोड ५५ लाख ८८ हजार २ सय पचास रुपैया बराबरको स्वादिष्ट मानीने हिमाली भेडाच्याग्रा र याकको सुकुटी उत्पादन गरेकोे जिल्ला पशुसेवा कार्यालय मुस्ताङले जनाएको छ ।
उपयुक्त बातावरण हिउदको चिसो मौसममा लाग्ने हावाबा सुकाइने स्वादिष्ट सुकुटीका कारण माग बढेको बताउदै याकको सुकुटी ३ हजार ४ सय ८० केजी सुकुटी करिव ८७ लाखको सुकुटी उत्पादन भएको जिल्लापशु सेवा कार्यालय मुस्ताङका कार्यालय प्रमुख डा गुरु प्रसाद खकुरालले बताउनु भयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment