made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Thursday, April 14, 2011
२०६८ सगै सुरु गरौ
२०६८ को बिहानी सगै सुरु गरौ विकासको लागि अबै !!
हामी सबै मिलि खाका कोरौं बिकाशको !
खोजौ सबैले बेरोजगारी र गरिबि उन्मुलन निकाशको !!
उन्नति प्रगतिका लागि बन्नु पर्छ सबैको राम्रो मति !
राम्रो गरे देश संमृद्ध हुनेमा छैन शंका कतै रति !!
२०६८ मा प्रण गरौँ नेपालका लागि सवै मिलि !
बनाउ हातमा हात राखेर यो देशलाई झिली मिलि !!
जोश भरौं कलम लिनेहरु कलमलाई !
होस् गरौ राजनीति गर्नेहरु भाबिस्यलाई !!
निस्वार्थ भावले जुट्दै सप्रिंदा मति सबैको !
संमृद्ध हुन्छ यो देश छैन शंका रति कतैको !!
सुरु गर उद्योग धन्दा पुंजी हुनेहरु !
स्वदेसमै बोलाऊ बिदेशिएका युवा बरु !
सुरक्षा देउ, राज्य गर यिनको प्रचार !
जित्ने छौ, पछि भएपनि यो संसार !!

कुटो कोदालो लियर निस्क किसानहरु !
उन्नत्तिको भाव निकालेर निस्क मजदुरहरु !! सुरु गर उद्योग धन्दा पुंजी हुनेहरु !
स्वदेसमै बोलाऊ बिदेशिएका युवा बरु !
सुरक्षा देउ, राज्य गर यिनको प्रचार !
जित्ने छौ, पछि भएपनि यो संसार !!
चन्द्रश्वर बस्ताकोटी
कास्कीकोट, कास्की
हाल जोमसोम, मुस्ताङ्
२०६८ बैशाख १ गते
कास्कीकोट, कास्की
हाल जोमसोम, मुस्ताङ्
२०६८ बैशाख १ गते
Labels:
२०६८ सगै सुरु गरौ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment