मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Tuesday, April 12, 2011

मोटरसाइकलमा आएको अज्ञात समुहले मन्त्री बन्न ठिक्क परेका विष्टमाथि आक्रमण


काठमाडौं,
  मन्त्री बन्ने सुचिमा परेका  एमाले युवा नेता गोकर्ण विष्टमाथि सोमबार राति सांघातिक आक्रमण गरे भएपछि  टाउको र हातमा गहिरो चोट लागेका छ ।  मनमोहन अस्पतालमा उपचार भइरहेका विष्टको अवस्था खतरा मुक्त रहेको उवचारमा संलग्न चिकित्सकले बताएका छन । काठमाडौंको सामाखुसीस्थित आफ्नै घर अगाडी निक्लिएको समयमा अज्ञात  समूहले खुकुरीले आक्रमण  गरि भागेको  प्रहरीले बताएको छ ।  प्रहरीले घटनामा संलग्न कसैलाई पनि प्रक्राउ गर्न सकेको छैन ।

No comments:

Post a Comment