made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Friday, April 29, 2011
घर जलेर नष्ट हुँदा परिवार विचल्लीमा
प्रकाश विक, मुस्ताङ, टुकुचे गाविस वार्ड नं. ८ चिमाङ गाउकी मनमाया विकको घर गत विहिबार दिउसो करीब २ वजे जलेर ध्वष्त भएको छ कै कसरी घर जलेको हो स्पष्ट विवरण भने खुल्न सकेको छैन । घर जलेर ध्वस्त भएपछि मनमायाको घर परिवारविचल्लीमा परेका छन् । घर जलेको जानकारी जिल्ला प्रहरी कार्यालय मुस्ताङमा प्राप्त भए पछि प्रहरी, सेना र शसस्त्र प्रहरी घटना स्थलमा पुगेका थिए । प्रहरी, सेना, शसस्त्र प्रहरी बल र स्थानियवासीले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरीकार्यालयको जनाएकौ छ । अहिले मनमायाको परिवार स्थानिय आफन्तको घरमा बस्दै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment