मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Saturday, April 9, 2011

भेडाबाख्रा पालक कृषकसँग अन्तरक्रिया गोष्ठि सम्पन्न

सन्तोष गौतम
म्याग्दी २७ चैत ।
म्याग्दीको दरवाङमा शनिबार व्यवसायीक भेडाबाख्रा पालक कृषकसँग अन्तरक्रिया छलफल कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्च नेपाल र अन्नपुष्पम सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा सो क्षेत्रका १३ गाविसका भेडाबाख्रापालक कृषकहरूको सहभागिता रहेको सहकारी संस्थाका किरन थापाले जानकारी दिनुभयो ।

कार्यक्रमको सहिजकरण बरिष्ठ पशु विकास अधिकृत जगतबन्धु नेपाली र प्रदिप शर्माले गर्नुभएको थियो । कार्यक्रमको संयोजक अन्नपुष्पम सहकारीका अध्यक्ष देवराज सुवेदीले गर्नुभएको थियो ।

No comments:

Post a Comment