made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Friday, April 29, 2011
मुस्ताङमा सडक अवरुद्ध-
अगन्धर तिवारी, म्याग्दी, ११ बैसाख
हिमाली जिल्ला मुस्ताङको मुतिनाथ गाविस रानीपौवाका युवाहरुल सिंचाईका लागी आवस्यक पुर्वधार निर्माणमा सम्वन्धीत निकाएले चासो नदेखाएको भन्दै आईतवार अपरान्नदेखी सडक अवरुद्ध पारेर विरोधमा निस्कीएका छन । जोमसोम देखी मुक्तिनाथ सम्मको सडक अवरुद्ध हुदा विषेश गरी भत्तजनहरु समस्यामा परेका छन । मुत्तिनाथ मन्दीरको दर्शन गर्न गएका तिर्थालुहरु रानीपौवा ,खिम्ति लगायतका ठाउँमा अलपत्र परेका छन । पर्यटन वर्ष सन २०११मा उल्लेख्य रुपमा मुस्ताङमा पर्यटकहरु भित्रीय पनी सडक अवरुद्ध हुदा पर्यटकहरु सास्ती खेप्न वाध्य भएका छन । सरकारले माग सम्वोधन नगरेसम्म बाटो सुचारु नगराउने विरोधमा युवाहरुले बताएका छन । पर्यटकहरु र तिर्थालुहरुलाई सास्ती भईरहदा पनी प्रसासन मौन वसेको त्यहाँवाट म्याग्दी जिप तथा बस काउन्टरका निरीक्षक ईन्द्र वहादुर मगरले जानारी दिनुभएको छ ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment