मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Tuesday, May 3, 2011

१२२औ अन्तराष्टिय मइदिबस भब्यता साथ मुस्ताङमा सम्पन्न


मुस्ताङ, १८ बैसाख
१२२ औ अन्तराष्टिय मइ दिवस हिमाली जिल्ला मुस्ताङमा पनि भब्यताका साथ सम्पन्न भएको छ । मार्फा गाबिस पुथाङ एयरपोर्टबाट आइतबार दिउसो १२ बजे ब्यानर, प्लेकार्ड सहित मजदुरहरुले नारा, जुलुस गदै जोमसोम सदरमुकाम परिक्रमा गरेका थिए । ससारका मजदुर एक हौ भन्ने नाराका साथ जुलुस जिल्ला प्रशासन कार्यालय अगाडी चौतारोमा पुगी सभामा परिणत भएको थियो ।
टे«ड युनियन महासघं मुस्ताङको आयोजनामा सम्पन्न मइ दिबस सभामा सबै जनताको अधिकार सम्वोधन हुने खालको सबिंधान बन्नु पर्ने प्रमुख अतिथीको आसनबाट एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओबादीका तमुवान राज्य सचिवालय सदस्य एव मुस्ताङ इन्चार्ज कृष्ण प्रसाद पराजुली परिवर्तनले बताउनु भयो ।
मजदुरहरुको सामाजिक सुरक्षाकोष लागु हुनु पर्ने, राज्य एव नेपाल उधोग बाणीज्य महासघ  भएको सम्झौता अनुरुप मजदुरहरुको न्युनतम दैनिक ज्याला २ सय २६ र मासिक तलब ६ हजार १ सय समजदुर हकका लागि फेरी पनि सघर्ष गर्नु पर्ने बताउदै सबै मजदुरलाई पेन्सनको ब्यबस्था हुनु पर्ने अखिल नेपाल सघ सस्था श्रमीक सघका केन्द्रिय उपमहासचिब राजेन्द्र तिमिल्सिनाले बताउनु भयो । राज्यले असंगठित क्षेत्रका मजदुरहरुका समस्याहरुको सम्वोधन तत्काल गर्नु पर्ने उहाकोे भनाइ थियो । कार्यक्रममा दुर्गा गुरुङ बिबसले स्वागत, राजु न्यौपाने मोहनले कार्यक्रम सचालन र मणिचन्द्र कडेल गोबिन्दले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो ।

No comments:

Post a Comment