मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Friday, May 20, 2011

बिकट गाऊ साङता


बिकट गाऊ साङता सदरमुकाम जोमसोमबाट करिब १८ घण्टा पैदल यात्रा पछि पुग्न सकिन्छ । निर्बाचनका लागि १२ घर परिवार रहेको गाऊका २९ जनाले फोटो खिचाएका छन् । राष्ट्रिय जनागदाना २०६८ को प्रारम्भिक टोलिले ३१ महिला र ३७ पुरुषको तथ्याक संकलन गरेको छ । यो गाऊ खम्पा बिद्रोहका बेला मात्र पत्तालागेको भन्ने भनाइ छ । उप्पल्लो डोल्पाबासि यही गाऊ हुदै मुस्तांगको जोमसोम आउने गर्दछन
। यहाबाट डोल्पाका बस्ति पुग्न पनि करिब १ दिन यात्रा गर्नु पर्दछ । एउटा प्राथमिक बिद्यालय रहेको गाउमा नेपाली कमैले मात्र बुझदछन  । यहाका बासिन्दा ६ महिना यहाँ बस्दछन भने ६ महिना यहाबाट पनि ४ घण्टा टाढा गएर बस्ने बताउछन ।

No comments:

Post a Comment