मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Thursday, May 19, 2011

रक्षामन्त्री पौडेलले मुस्ताङका बिभिन्न स्थानको अवलोकना

मुस्ताङ,२७  बैशाख

रक्षा मन्त्रि बिष्णु पौडेलले सोमवार मुस्ताङ जिल्लाका अधिकास भुभागको अवलोकन भ्रमण गर्नु भयो । मुस्ताङको सदरमुकाम जोमसोम एयरपोर्ट हुदै लोमान्थाङ पुगेर अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङको सिएमसि भवनको उदधाटन गर्नु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी योगेन्द्र राज पाण्डेले जानकारी दिनु भयो ।
लोमन्थाङमा स्थानिय बासिन्दासग केहि समय कुराकानी गरि पवित्र तिर्थस्थल मुक्तिनाथको दर्शन रक्षा मन्त्रि पौडेलले गर्नु भएको थियो । धर्मपत्नि सहित आउनुभएका मन्त्रि पौडेलले पबित्र श्राद्ध स्थल कागबेनी समेत पुगेर जोमसोम उच्च सिखर शिक्षालय जोमसोममा नेपाली सेनाले प्रशिक्षण दिने गरेको रक क्लाइम्बिङको अवलोकन गर्नु भयो । नेपाली सेनाको उच्च सिखर शिक्षालय कैसाङजाने मुख्य कार्यक्रम रहेपनि बढि हावा लागेका कारण त्यस तर्फ जान सक्नु भएन । मुस्ताङ जिल्लाको सिमाबर्ति गाबिस म्याग्दी जिल्लाको दाना, नारच्याङ र भुरुङ तातोपानी गाविसमा, सोमबारदेखि शुरु हुने रुप्से, तातोपानी, अन्नपूर्ण पर्यटन महोत्सव उद्घाटन कार्यक्रमका लागि आउनु भएका मन्त्रि पौडेल साढे २ वजे त्यस तर्फ लाग्नु भएको थियो

No comments:

Post a Comment