मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Tuesday, July 12, 2011

जोमसोम बेनी सडक खण्डमा ७ बेली ब्रिज


चन्द्रश्वर बस्ताकोटी, मुस्ताङ, असार ७।
हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोडने बेनी जोमसोम सडक खण्डमा पछिल्लो समय बटा बेली ब्रीज सम्पन्न भएका छन नेपाली सेना कार्यदल गण पोखरेबगरले जोमसोम देखि बेनी सम्ममा पर्ने सडक पुल बनाउने कार्य गर्दै आएको थियो मगलबार शान्ति समिती अन्तर जिल्ला अन्तक्रिया अध्ययन अवलोकन भ्रमण टोलीले कोवाङ गाबिसको घट्टेखोला भनीने बोक्सीखोलामा बनेको बेली ब्रिजको उदघाटन गरेको टोलीकी सदस्य शिवानी ल्वागनले बताइन लुम्बिनी समेत जाने भनिएको टोली द्धन्द प्रभाबित रोल्पा पाल्पा गै अन्र्तक्रिया कार्यक्रमको आयोजन गर्ने बताइएको टोलीमा मुस्ताङका १२ जना सदस्यहरु सहभागी छन टोलीमा राजनितिक दलका मुस्ताङ प्रतिनिधि सहभागि भएका छन
नेपाली सेनाले बिगत बर्ष अगाडी बेनी जोमसोम सडक बनाउन सरकारसग जिम्मा लिएको थियो बेनी जोमसोम सडक खण्डमा पर्ने कालीगण्डकी नदिमा गत बर्ष अगाडी बटा बेली बि्रज सम्पन्न भै सकेका थिए केहिदिन अगाडी काठमाण्डौ देखि मुक्तिनाथको दर्शन गर्न निजि गाडीमा जोमसोम आइपुगेका कास्कीकोट, कास्कीका मनहरि त्रिपाठीले सेनाले सडक पुल बनाएपछि सबै नेपालीलाई मुस्ताङ आउन सहज भएको बताउदै सेनाले यस्तै राम्राकाम गर्न सकेमात्र सेनाको उचाइ बढने बताए
करिब ७६ कीलोमिटर काली गण्डकीको किनारै किनार बनाईएको बेनी जोमसोम सडक खण्डमा बटा बेली बि्रज बनाइएको सेनाले यसै महिना भित्र जोमसोम बेनी कच्चिजोडने कच्चिमोटर बाटोलाई सडक बिभाग समक्ष बुझाउने बताइएको भारत चिनलाई सबै भन्दा कम दुरीबाट जोडने कालिगण्डकी करिडोर अन्र्तगतको यो सडक बनेपछि धार्मीक पर्यटकको सख्यामा भारी बृद्धि भएको

No comments:

Post a Comment