मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Wednesday, June 15, 2011

मानिस हराएको सुचना, देखनु वा भेटनुहुने महानुभावले तलको ठेगानामा खवर गरि दिनु हुन अनुरोध गर्दछौ



कास्की जिल्ला कालीका गाउबिकास समिति वडा न ४ निवासी टिकाराम भण्डारीको छोरा बर्ष २८ को गहुँ गोरो बर्णको करिब ५ फिट ८ इन्च उचाइ भएको विमल प्रकाश भण्डारी २०६८ जेष्ठ २४ गते बिहान ११ बजेर ३० मिनेट जादा पोखरा चिप्लेढुङाबाट बगर जान्छु भनि हिडेकोमा हाल सम्म पनि कुनै सुचना समेत नआएकोले देखनु  वा भेटनुहुने महानुभावले नजिकको प्रहरी चौकी तलको ठेगानामा खवर गरि दिनु  हुन अनुरोध गर्दछौ ।
चिप्लेढुगांबाट हिडने बेला उहाले सेतो क्याप, चेक सर्ट, खरानी रगको पाइन्ट, स्पोट सुज लगाउनु भएको थियो ।
सम्पर्क फोन तथा मोवाइल नम्वर 
फोन नम्बर  ०६१–५४०१२६,
मोबाइल  नम्बर  ९८०६७४४८१३, ९८४६०५८८४५, ९८४६१४९३७८
वा नजिकको प्रहरी कार्यालय

No comments:

Post a Comment