मुस्ताङमा भएका बिकास निमाणका कार्य, उदाहरणीय काम, घट्ने घटना तथा ताजा समाचार सम्प्रेसन गर्न यो ब्लग सदा तयार छ -चन्द्रश्वर बस्ताकोटी www.merojilla.com एउटा मनोरन्जनात्मक नेपाली साईट हो जस्मा तपाईंहरु, ताजा खबरहरु, नेपाली जोक्स नेपाली मोडेल भिडियो, नेपाली राष्ट्रिय गीतहरु, हिन्दी रिमिक्स, र पप गीत डाउनलोड गर्नुस्, नयाँ हिन्दी फिल्मका गीतहरु डाउनलोड गर्नुहोस् रिमिक्स भिडियो, नेपाली पप गीत भिडियो, साथै नेपाली हिन्दी म्युजिक ट्र्याकमा मज्जाले गीत गाउँन सक्नु हुने छ, Listen Live Nepali FM Station आदी ।

made by www.merojilla.com

-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)

Tuesday, July 12, 2011

उपल्लो मुस्ताङमा निशुल्क होस्टेल


चन्द्रश्वर बस्ताकोटी मुस्ताङ, असार
उपल्लो मुस्ताङको छोसेर गाविसमा रहेको दिब्यदिप माध्यामिक विद्यालयमा निशुल्क होस्टेलको ब्यवस्था गरिएको
उपल्लो मुस्ताङको एक मात्र माविस्तरिय विद्यालयमा विद्यार्थी बढाउन सुरु गरिएको होस्टेल  अभियानबाट अहिले ७० विद्यार्थी बढेको विद्यालयका प्रध्यानध्याक हरिबहादुर केसीले बताउनुभयो
विद्यार्थीहरू लामा शिक्षा तर्फ आर्कषित हुन थालेपछि विद्यालयले सुविधामा बृद्धि गर्नु परेको विद्यालयले जनाएको विद्यालयमा चिनियाँ सहयोगमा समेत भवन निर्माण गरिएको
उपल्लो मुस्ताङका गाविसबाट अध्यायन गर्न आउने विद्यार्थीको सुविधाका लागि सुरु गरिएको अभियानबाट अहिले संख्यामा केही बृद्धि भएको प्रअ केसीले बताउनुभयो विद्यालयमा सय ७१ विद्यार्थी रहेका छन्
जाडो समयमा विद्यालय सञ्चालनमा कठिनाई हुने भएपछि पोखरामा घुम्टी विद्यालय सञ्चालन गर्ने गरिएको आवासीय सुविधाको अभावमा उपल्लो मुस्ताङका सवैजसो विद्यालयमा निकै न्युन संख्यामा विद्यार्थी रहेका छन्

1 comment:

  1. Lucky Club Casino Site - LuckyClub.live
    Lucky Club is an online gaming site established in luckyclub.live 2006 with the aim to offer live casino games for online and mobile devices,  Rating: 4.2 · ‎1 vote

    ReplyDelete