made by www.merojilla.com
-bj sharma darpan (kushma parbat ) and chandraswar bastakoti (kaskikot-pokhara)
Tuesday, July 12, 2011
बदेशिहरु पनि हिन्दु धर्म प्रति आकर्षित , मुक्तिनाथमा बदेशिहरु महायज्ञ गर्दै
चन्द्रश्वर बस्ताकोटी मुस्ताङ, २, असार
महर्षि महेशयोगीका अनुयायी अमेरिकी ब्रह्चारी दोषज्ञ दाई भनिने डेभिट होपर अमेरिकी ब्रह्चारी रामप्रसाद दाई भनिने रोवर्ट वालेस र पोल्याडकी जिज्ञासा भनिने मेगडालेना मारियाले ९ दिने श्रीमद भागबत कहापुराणको आयोजना गरेका छन । उनीहरुले नेपालमा नेपाल महर्षि बैदिक फाउण्डेशनलाई भावातित ध्यान प्रचारमा सहयोग पु¥याउदै आएका छन । ९ दिने भागबत महापुराणका बाचक पण्डित अबिनास अधिकारी र भरत प्रसाद तिमिल्सिना लगायत महायज्ञमा ९ जना पण्डितले महापुराण बाचन गरेका छन भने अग्रजी अनुवादक श्याम कृष्ण सुबेदी रहेका छन ।मुक्तिनाथ क्षेत्रमा अखण्ड ज्योतिबाबा स्वामी श्री जी च्यारिटेवल ट्ष्टले बनाएको हवन कुण्डमा महायज्ञ भइरहेको हो । मुक्तिनाथ पिठाधिस कमल नयन आचार्यको स्विकृति लिएर महायज्ञ सचालन गरिएको अमेरिकी ब्रह्चारी दोषज्ञ दाई भनिने डेभिट होपरले बताए मुक्तिनाथमा पहिला पन आउदा रुख बिरुवा सपनामा भगवानको रुपमा पटक पटक आएकाले मुक्तिनाथमा शान्तिका लागि र पुन्य कमाउन, महायज्ञ सुनेर आनन्दीत हुन महायज्ञको आयोजना गर्ने सपना पुरा भएको अमेरिकी ब्रह्चारी रामप्रसाद दाई भनिने रोवर्ट वालेसले बताए ।महर्षि महेशयोगीका अनुयायी अमेरिकी ब्रह्चारी दोषज्ञ दाई भनिने डेभिट होपर अमेरिकी ब्रह्चारी रामप्रसाद दाई भनिने रोवर्ट वालेस र पोल्याडकी जिज्ञासा भनिने मेगडालेना मारियालाई लिएर महायज्ञ गर्न आएको महायज्ञको अग्रजी अनुवादक श्याम कृष्ण सुबेदीले बताए ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment